अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नजिक

काठमाडौं। विश्वमा कोरोनाको खोप अभियान सुरु भए पनि अमेरिकामा भने कोरोना संक्रमितको संख्या थपिदैँ गएको छ। अमेरिकामा गत २४ घण्टामा मात्र ७७ हजार ३ सय ७७ जना कोरोनाका संक्रमितहरु थपिएका हुन्। अमेरिकामा हालसम्म २ करोड ९० लाख ५२ हजार २ सय बढी कोरोनाका संक्रमितहरु रहेका छन्। ५ लाख २० हजार ७ सय ८५ जनाको हालसम्म … Continue reading अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नजिक